घरमा श्रीमानकाे शव छाेडेर जसले मतदान गरिन्

घरमा श्रीमानको शव छोडेर पदमकला बोगटी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मत हाल्न पुगेकी छिन्। 

दैलेखको महाबु गाँउपालिका –३ को भगवती प्राथमिक विद्यालय रिठा मतदान स्थलमा घरमा श्रीमानको शव छोडेर उनि मत हाल्न पुगेकी हुन्।

श्रीमान दलसिहं बोगटीको शव घरमा हुँदा आफ्नो भोटले देश बदलिएला, जनताका दुःख हटला भनेर भोट हाल्न आएको पदमकलाले बताईन्। पदमकलाले आफ्नो श्रीमानको निधनले मन दुखेको बेला पनि आफ्नो मतको सदुपयोग गर्नका लागि मत हाल्न आएको बताईन्।

जती मत हाले पनि हाम्रो अबस्था नफेरिए पनि केही हुन्छ की भन्ने आशा जाँगेका कारण मत हाल्न श्रीमानलाई घरमै छाडेर आएको उनले बताईन्।





  • प्रकाशित मिति : मंसिर ५, २०७९ साेमबार ०:४६:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया