बैतडीमा प्रहरी सवार जिप दुर्घटना
फरकधार / ५ मंसिर, २०७९

बैतडीमा प्रहरी बोकेको जिप दुर्घटना भएको भएको छ ।



जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–४ निङ्लाडी खोला भन्ने स्थानमा से १ ज ८५४ नम्बरको जिप दुर्घटना भएको छ ।

जिल्ला सदरमुकाममा मतपेटिका पुर्याएर फर्कँदै गरेको प्रहरी टोली सवार जिप दुर्घटनामा परेको हो ।  दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।  





  • प्रकाशित मिति : मंसिर ५, २०७९ साेमबार ८:३५:९,   अन्तिम अपडेट : मंसिर ५, २०७९ साेमबार ८:३६:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया