चितवन निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता लिएका छन् ।
उनलाई नेपाली कांग्रेसका उमेश श्रेष्ठले पछ्याएका छन् ।
रविले १०२ मत ल्याउँदा त्यहाँ उमेश श्रेष्ठले ४० मत ल्याएका छन् । नेकपा एमालेका कृष्णभक्त पोखरेलले ३२ मत मात्र ल्याएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।