मुस्ताङमा कांग्रेसका योगेशले मतान्तर बढाए

मुस्ताङको प्रतिनिधि सभा सदस्यका लागि भएको निर्वाचनको प्रारम्भिक मतगणनाको परिणाम आएको छ । 

त्यहाँ कांग्रेसका योगश गौचन थकालीले अग्रता लिएका छन् । उनले एमालेका प्रेम तुलाचनलाई पछाडि पारेका छन् । 

योगेशले १ हजार ६८ मत ल्याउँदा तुलाचनले ८०७ मत ल्याएका छन् 

राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले १२, राप्रपा नेपालका प्रवीण शेरचनले २ मत ल्याएका छन् । 

मुस्ताङमा १० हजार ९५७ मतदाता रहेकोमा आइतबार ७ हजार २३० मत खसेको थियो ।





  • प्रकाशित मिति : मंसिर ५, २०७९ साेमबार ८:४९:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया