झापाको निर्वाचन क्षेत्र नम्बर–३ को मतगणना जारी छ । आज बिहानदेखि सुरु भएको गणनामा २ सय मत गनिएको छ ।
२ सय मत गन्दा नेपाली कांग्रेसका उमेदवार कृष्णप्रसाद सिटौलाले सुरुआती अग्रता लिएका छन् ।
उनले १०२ मत प्राप्त गरेका छन् । सिटौलाका प्रतिस्पर्धी राजेन्द्र लिङ्देनले ४२ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार प्रकाश पाठकले ३६ मत प्राप्त गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।