कास्की–२ मा घण्टीको अग्रता कायमै, पछ्याउँदै एमालेकी भट्टराई

कास्की निर्वाचन क्षेत्र नम्बर २ मा मतगणना जारी छ । अहिलेसम्म १ हजार ७०४ मत गणना भइसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  

प्रारम्भिक मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सबैभन्दा अगाडि रहेका छन् । उनले ५२८ मत प्राप्त गर्दा नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराईले ३९७ मत ल्याएकी छिन् । 

त्यस्तै, प्रतिस्पर्धामा रहेका गठबन्धनतर्फका नेकपा एसका उम्मेदवार श्रीनाथ बरालले २९६ मत प्राप्त गरेका छन् । राप्रपाका उम्मेदवारले २ सय ४९ मत ल्याएका छन् । 
 





  • प्रकाशित मिति : मंसिर ५, २०७९ साेमबार १०:१:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया