ओलीको चुनावी क्षेत्र झापा–५ को मतगणना सुरु

झापा क्षेत्र नम्बर ५ को मतगणना सुरु भएको छ ।

झापा–५ मा मध्यान्ह १२ बजेदेखि मतगणना सुरु गरिएको हो । यो निर्वाचन क्षेत्रमा नेकपा एमालेबाट अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसबाट डाक्टर खगेन्द्र पाण्डव अधिकारी प्रतिस्पर्धामा छन् ।

झापा क्षेत्र नं ४ को पनि मतगणना सुरु भएको छ । 





  • प्रकाशित मिति : मंसिर ५, २०७९ साेमबार १२:३०:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया