आइतबार सम्पन्न भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतगणना अहिले जारी छ । राजधानी काठमाडौंमा पनि अहिले मतगणना जारी छ । मतगणना कार्य कडा सुरक्षाकाबीच भइरहेको हो । तस्बिरमा हेर्नुस्, काठमाडौंमा यसरी भइरहेको छ मतगणना :
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।