दाङ ३ः कोमल वलीले बढाइन् मतान्तर

दाङ क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभाका लागि भएको निर्वाचनमा नेकपा एमालेकी कोमल वलीले मतान्तर बढाउँदै अग्रता कायम गरेकी छिन् ।

६०६ मत गणना हुँदा कोमल वलीले २४३ मत पाएकी छिन् ।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका दीपक गिरीले २२८ मत पाएका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदीले ८६ मत ल्याएका छन् ।





  • प्रकाशित मिति : मंसिर ५, २०७९ साेमबार १४:२२:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया