मकवानपुर क्षेत्र नम्बर १ मा गठबन्धन अगाडि

मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा लोकतान्त्रिक बाम गठबन्धनको साझा उम्मेदवार नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय (डीना) मतगणनाको सुरुवाती अवस्थामा अग्र स्थानमा रहेकी छिन् । 

हालसम्मको १३ सय ३५ मतगणना गर्दा उनको ७ सय ८९ मत प्राप्त भएको छ । त्यस्तै उनलाई पछ्याउँदै  एमाले र राप्रपा नेपालका साझा उम्मेदवार कमल थापाको ३ सय ५१ मत प्राप्त भएको छ । 

तेस्रोमा राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहको ५० मत प्राप्त भएको छ । मतगणना सुरु हुनु अघि सिंहको अग्रता रहने आकंलन चुलिएता पनि सिंह तेस्रो स्थानमा रहेका छन् । 





  • प्रकाशित मिति : मंसिर ५, २०७९ साेमबार १५:३९:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया