समाचार
राजनीति
समाज
कला
अर्थ
विचार
खेलकुद
प्रदेश
प्रदेश १
मधेस प्रदेश
बाग्मती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
विश्व
जीवनशैली & स्वास्थ्य
शिक्षा
विज्ञान & प्रविधि
फरक सिरिज
समाचार
राजनीति
समाज
कला
अर्थ
विचार
खेलकुद
प्रदेश
प्रदेश १
मधेस प्रदेश
बाग्मती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
विश्व
जीवनशैली & स्वास्थ्य
शिक्षा
विज्ञान & प्रविधि
फरक सिरिज
Wed, 29 Mar, 2023
जे चर्चामा छ
पुष्पकमल दाहाल 'प्रचण्ड'
सत्ता गठबन्धन
मिटरब्याज
संसद बैठक
नागरिकता विधेयक
राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगर्नु संविधानको ठाडो उल्लंघन : उपेन्द्र यादव
फरकधार
|
५ असोज, २०७९
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाण...
राष्ट्रपतिबाट प्रणाली नै खतरामा पार्ने काम भयो : रामचन्द्र पौडेल
फरकधार
|
५ असोज, २०७९
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रणाली नै खतरामा पार्ने काम भएक...
नागरिकता विधेयक निस्क्रिय
फरकधार
|
५ असोज, २०७९
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संश...
लोकतन्त्रको डुंगालाई प्वाल पार्नु चिन्ताजनक : बाबुराम भट्टराई
फरकधार
|
५ असोज, २०७९
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले इतिहासमा ढिलो प्राप्त लोकतन्त्रको डुंगालाई सबैले मौका मिल्नासाथ प्व...
राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्ने आज अन्तिम दिन
फरकधार
|
४ असोज, २०७९
संघीय संसदको दुवै सदनले बहुमतले पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाएको नागरिकता विधेयकको...
नागरिकता विधेयक प्रमाणीकरण गर्न माग गर्दै संघर्ष समितिको धर्ना
फरकधार
|
१ असोज, २०७९
नागरिकता विधेयकलाई छिटोभन्दा छिटो प्रमाणीकरण गर्न माग गर्दै नागरिकताविहीन संघर्ष समितिले धर्ना दिएको छ ...
पाँच विधेयक प्रमाणीकरण, नागरिकता विधेयक अन्योलमा
फरकधार
|
२८ भदौ, २०७९
राष्ट्रपति विद्यादेवी भण्डारीले पाँचवटा विधेयक प्रमाणीकरण गरेकी छन् । राष्ट्रपति भण्डारीले संघीय संसदको दु...
नागरिकतासम्बन्धी विधेयकले शीघ्र निकास पाउनेमा विश्वस्त छु : पूर्वराष्ट्रपति यादव
फरकधार
|
२८ भदौ, २०७९
पूर्वराष्ट्रपति डा. रामवरण यादवले सङ्घीय संसद्बाट पुनः पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइएको ...
नागरिकता विधेयक प्रमाणीकरणमा राष्ट्रपतिले अर्घेलो खडा गरिरहेको आरोप
दिपक कर्ण/जनकपुर
|
२७ भदौ, २०७९
लोकतान्त्रिक मधेसी फ्रन्टले कार्यपालिकाद्वारा प्रस्तुत र व्यवस्थापिकाद्वारा दुई–दुई पटक पारित नागरिकता...
राष्ट्रपतिको पुत्ला दहन गर्न खोज्दा नेविसंघ कार्यकर्ता र प्रहरीबीच ढुंगा हानाहान [तस्बिरहरू]
फरकधार
|
२६ भदौ, २०७९
राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गर्न खोज्दा नेपाल विद्यार्थी संघ (नेविसंघ) आवद्ध विद्यार्थी र प्रहर...
त्रिचन्द्र क्याम्पसमा नेविसंघ र प्रहरीबीच ढुंगा हानाहान
फरकधार
|
२६ भदौ, २०७९
काठमाडौंको त्रिचन्द्र क्याम्पसमा नेविसंघ र प्रहरीबीच ढुंगा हानाहान भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले...
नागरिकता विधेयक राष्ट्रिय हितविपरीत, सत्ता टिकाउन घृणित काम भए : ईश्वर पोखरेल
फरकधार
|
२४ भदौ, २०७९
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन सरकारले चुच्चे नक्सा गायब गरेको भन्दै आपत्ति जनाएका ...
नागरिकता विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्छ : प्रचण्ड
फरकधार
|
२४ भदौ, २०७९
सत्तारुढ नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक प्रमाणीकरण नगरे राष्ट्रपति व...
राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरे अदालत जान्छौँ : प्रचण्ड
फरकधार
|
२४ भदौ, २०७९
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक प्रमाणीकरण नगरे अदालत जाने बताएक...
नागरिकता विधेयक खारेजीको माग गर्दै बानेश्वरमा प्रदर्शन (तस्बिरहरु)
फरकधार
|
१८ भदौ, २०७९
नागरिकता विधेयक पुनः राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाइएकोमा खारेजीका माग गर्दै नागरिक समाजले दबाब...
राष्ट्रियसभाबाट नागरिकता विधेयक बहुमतले पारित
फरकधार
|
१७ भदौ, २०७९
राष्ट्रियसभाले नागरिकतासम्बन्धी विधेयक पारित गरेको छ । शुक्रबार बसेको राष्ट्रियसभाको बैठकले राष्ट्रपतिब...
नागरिकता विधेयक विधायन समितिबाट हुबहु पारित
फरकधार
|
१५ भदौ, २०७९
राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले नागरिकता ऐन संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो सं...
एमाले अध्यक्षसँग सघन छलफल गरेर सरकारले नागरिकता विधेयक अघि बढाएको हाे : गृहमन्त्री
फरकधार
|
१३ भदौ, २०७९
गृहमन्त्री बालकृष्ण खाँणले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को सहमतिमै सरकारले नागरिकता विधेयक ल्याएको ब...
नागरिकता विधेयकमाथिको छलफलबाट एमाले बाहिरियो, बुधबार पारित गर्ने तयारी
फरकधार
|
१३ भदौ, २०७९
नागरिकता ऐन संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको छलफलबाट प्रमुख प्रतिप...
नागरिकता विधेयक : विधायन समितिमा छलफल जारी, अहिलेसम्म कसले के भने ?
फरकधार
|
१३ भदौ, २०७९
नागरिकता ऐन संशोधन गर्न ल्याएको नेपालको नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि विधायन व्यवस्थापन सम...
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
फरकधार
|
१३ भदौ, २०७९
संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजे सुरु हुनेछ । आजको बैठकमा सभामुख अग्न...
1
2
(current)
3
4
5
6