समाचार
स्थानीय तह
निर्वाचन २०७९
राजनीति
समाज
कला
अर्थ
विचार
खेलकुद
प्रदेश
प्रदेश १
मधेस प्रदेश
बाग्मती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
विश्व
जीवनशैली & स्वास्थ्य
शिक्षा
विज्ञान & प्रविधि
फरक सिरिज
समाचार
स्थानीय तह निर्वाचन २०७९
राजनीति
समाज
कला
अर्थ
विचार
खेलकुद
प्रदेश
प्रदेश १
मधेस प्रदेश
बाग्मती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
विश्व
जीवनशैली & स्वास्थ्य
शिक्षा
विज्ञान & प्रविधि
फरक सिरिज
Thu, 07 Jul, 2022
जे चर्चामा छ
भरतमोहन अधिकारी
त्रिवि
विश्वविद्यालय
अर्थमन्त्री
संसदीय समिति
जनार्दन शर्मा
जनार्दन शर्मा
विष्णु पौडेल
नेकपा माओवादी केन्द्र
बजेट
प्रदेश नं १
बाढी पहिरोमा परी ज्यान गुमाएका परिवारलाई राहतस्वरूप १ लाख रुपैयाँ दिइने
फरकधार
|
४ कात्तिक, २०७८
प्रदेश-१ सरकारले बाढी र पहिरोमा परी ज्यान गुमाएका परिवारलाई राहतस्वरूप एक लाख रुपैयाँ उपलब्ध गराउने भ...
प्रदेश–१ का शक्तिपीठमा भक्तजनको घुइँचो
फरकधार
|
२८ असोज, २०७८
कोरोना महामारी कम भएसँगै प्रदेश–१ का शक्तिपीठमा भक्तजनको घुइँचो लागेको छ । कोरोना महा...
मुख्यमन्त्री भीम आचार्यले दसैंपछि विश्वासकाे मत लिने
फरकधार
|
२२ असोज, २०७८
प्रदेश-१ का मुख्यमन्त्री भीम आचार्यले दसैं मनाएर कात्तिक ५ गते विश्वासको मत लिने प्रस्ताव राखेका छन् । नेकप...
कांग्रेस हाइकमाण्डको निर्देशनको बिरोधमा अधिकांश कांग्रेसकै प्रदेशसभा सदस्य
सुमन पुरी/विराटनगर
|
२२ असोज, २०७८
नेपाली कांग्रेसको ‘हाईकमाण्ड’ले प्रदेश १ को मुख्यमन्त्री दावी नगर्न नेपाली कांग्रेस संसदीय दल...
दसैंपछाडि विश्वासको मत लिने सरकारको तयारी, प्रदेश प्रमुखसँग विपक्षी गठबन्धन असन्तुष्ट
सुमन पुरी/विराटनगर
|
१५ असोज, २०७८
प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले दसैंपछि विश्वासको मत लिने तयारी थालेका छन् । आचार्यले भदौ १० गते मु...
अब प्रदेश १ को मुख्यमन्त्री भीम, राजेन्द्र वा राजीव ?
सुमन पुरी/विराटनगर
|
११ असोज, २०७८
भीम आचार्य प्रदेश १ सरकारको मुख्यमन्त्री बनेको एक महिना पूरा भएको छ । बहुमत दलको हैसियतले भदौ १० गते म...
आफ्नै भर छैन, मुख्यमन्त्री आचार्यले गरे मन्त्रिपरिषद् विस्तार
फरकधार
|
३० भदौ, २०७८
प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य कहिलेसम्म सत्तामा रहिरहन्छन् ? यसको उत्तर अब सायद उनीसँग पनि छैन । तर, ...
कांग्रेस महाधिवेशन : प्रदेश १ का ठूला सहरमा को–को छन् सभापतिका आकांक्षी ?
सुमन पुरी/विराटनगर
|
३० भदौ, २०७८
प्रदेश १ का ठूला सहरमा नेपाली कांग्रेसको नगर अधिवेशनको सरगर्मी बढेको छ । नगरको नेतृत्व लिन ठूला सहरमा...
प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार
सुमन पुरी/विराटनगर
|
३० भदौ, २०७८
प्रदेश १ को मन्त्रिपरिषद विस्तार भएको छ । मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषदमा ५ जना मन्त्री थपेका छन् । ...
नेकपा समाजवादी संसदीय दलको नेतामा राजेन्द्र राई चयन
सुमन पुरी/विराटनगर
|
२८ भदौ, २०७८
नेकपा (एकीकृत समाजवादी)को प्रदेश १ संसदीय दलको नेतामा राजेन्द्र राई चयन भएका छन् । सोमबार बसेको सं...
मन्त्रालयगत कार्यालय स्थापना गर्दै प्रदेश १ सरकार
सुमन पुरी/विराटनगर
|
२३ भदौ, २०७८
प्रदेश १ सरकारले प्रदेशका १४ वटै जिल्लामा प्रदेशले दिने सेवा विस्तारका लागि मन्त्रालयगत कार्यालय स्थापना ग...
आफैले बनाएका सांसदले धोका दिँदा भीम आचार्य अल्पमतमा, कहिलेसम्म होलान् मुख्यमन्त्री ?
सुमन पुरी/विराटनगर
|
१६ भदौ, २०७८
१० जना प्रदेशसभा सदस्य नयाँ पार्टी एकीकृत समाजवादीमा लागेसँगै प्रदेश- १ मा एमाले अल्पमतमा परेको छ । ५१...
प्रदेश- १ मा थप दुई सांसदले एमाले छाडे, समाजवादी चुन्ने १० पुगे
फरकधार
|
१६ भदौ, २०७८
प्रदेश- १ मा थप दुई जना प्रदेशसभा सदस्यले एमाले छाडेका छन् । प्रदेशसभा सदस्यहरू उपेन्द्र घिमिरे ...
[अन्तर्वार्ता] मुख्यमन्त्री हुने मन थिएन, अब छवि ‘प्लस’ हुन्छ कि माइनस हेरौं : भीम आचार्य
फरकधार
|
१६ भदौ, २०७८
आफ्नै पार्टीको सरकार हटाएर प्रदेश- १ मा भीम आचार्यको नेतृत्वमा नयाँ सरकार बनेको छ । करिब डेढ वर्ष समय ब...
आफ्नाे कार्यकाल उपलब्धिमूलक भएको मन्त्री राईको दावी
फरकधार
|
१५ भदौ, २०७८
प्रदेश–१ सरकारको निवर्तमान सामाजिक विकासमन्त्री उषाकला राईले आफ्नो कार्यकालमा भएका उपलब्धि सार्वजनि...
मुख्यमन्त्री फेरबदलमा प्रदेश प्रमुखको बल मिच्याँइ : विपक्षी गठबन्धन
फरकधार
|
११ भदौ, २०७८
प्रदेश- १ मा मुख्यमन्त्री हेरफेरलाई विपक्षी गठबन्धनले कानुन विपरीत कार्य भएको भन्दै विरोध गरेका छन् । प्...
मुख्यमन्त्री आचार्यको प्राथमिकता कोभिड नियन्त्रण
फरकधार
|
१० भदौ, २०७८
प्रदेश- १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले पदभार ग्रहण गरेका छन् । बिहीबार मुख्यमन्त्रीमा नियुक्त भए...
निर्वाचनअघि नै मुख्यमन्त्री बन्ने ‘सेटिङ’मा थिए भीम आचार्य
फरकधार
|
१० भदौ, २०७८
भीम आचार्य प्रदेश–१ को मुख्यमन्त्री बनेका छन् । मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएपछि संसदीय दलको...
प्रदेश- १ काे मुख्यमन्त्रीमा भीम आचार्य, लिए शपथ
फरकधार
|
१० भदौ, २०७८
प्रदेश- १ काे मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त भएका छन् । प्रदेश प्रमुख साेमनाथ अधिकारी 'प्या...
पार्टी एकताका लागि मुख्यमन्त्री बन्दैछुः भीम आचार्य
फरकधार
|
१० भदौ, २०७८
प्रदेश १ को नेकपा एमाले संसदीय दलको नेतामा चयन भएका भीम आचार्यले आजै मुख्यमन्त्री पदको सपथ पनि लिँदैछन्...
प्रदेश- १ का मुख्यमन्त्री राईले प्रदेश प्रमुखसमक्ष राजीनामा दिँदै
फरकधार
|
१० भदौ, २०७८
प्रदेश- १ का मुख्यमन्त्री शेरधन राईले मुख्यमन्त्रीबाट राजीनामा दिने भएका छन् । एमाले संसदीय दलको बैठकब...
1
2
3
4
(current)
5
6
7