सन्ताेष यादव / जनकपुर

धान खेतमा भेटिए १ हजारभन्दा बढी स्मार्ट लाइसेन्स

यातायात व्यवस्था कार्यालय जनकपुरले वितरण गर्न नसकेको सेवाग्राहीको सवारी ‘स्मार्ट लाइसेन्स’ धान खेतमा फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका १४ स्थित धान खेतमा करिब हजार थान स्मार्ट लाइसेन्स बुधबार...

सन्ताेष यादव / जनकपुर

0 Followers