विराटनगर महानगरपालिकाको मेयर उम्मेदवार कांग्रेसका नागेश कोइरालाले आफ्नो अग्रता कायमै राखेका छन् ।
पछिल्लो मत परिणामअनुसार कोइरालाले ६ हजार ६१४ मतले अगाडि छन् ।
कोइरालाले २५ हजार ७४३ मत पाएका छ...
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको जन्मथलो रहेको तेह्रथुममा एमालेलाई धक्का लागेको छ । ६ वटा स्थानीय तह रहेको यहाँ ०७४ को निर्वाचनमा एमालेले पाँच र कांग्रेसले एउटा पालिका जितेका थिए...
विराटनगर महानगरपालिकाको जारी मतगणनामा नेपाली कांग्रेसका मेयर उम्मेदवार नागेश कोइरालाले साढे पाँच हजारको मतान्तर बनाएका छन् । २५ हजार ३९८ मत गन्न बाँकी हुँदा कोइराला ५ हजार ५४१ मतान्तरसहित अग्रस्थानमा छन् ।
...
विराटनगर महानगरपालिकाको जारी मतगणनामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार नागेश कोइरालाले सुरुदेखि अहिलेसम्म अग्रता कायम राखेका छन् । उनले लगातार फराकिलो मतान्तर बढाउँदै लगेका हुन् ।&nbs...