धनुषा–१ मा जसपाका दिपक कार्की झिनो मतले अगाडि, ठकुरीले पछ्याउँदै

धनुषाको निर्वाचन क्षेत्र नम्बर–१ मा ९ सय ६५ मत गन्दा जनता समाजवादी पार्टी नेपालका उम्मेदवारले अग्रता कायम गरेका छन् । 

जसपाका दिपक कार्की २८४ मत प्राप्त गर्दा राप्रपाका मनोज मल्ल ठकुरीले २८३ मत पाएका हुन् ।

त्यस्तै, नेकपा माओवादी केन्द्रका मातृका प्रसाद यादव २२३ मत ल्याएर तेस्रो स्थानमा छन् भने जनमत पार्टीका किशोरी साह कमलले १०३ मत मात्र पाउन सकेका छन् ।

मतगणना जारी छ ।
 





  • प्रकाशित मिति : मंसिर ५, २०७९ साेमबार १९:१२:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया