भारतीय प्रधानमन्त्री मोदीको र्यालीमा सर्प, मच्चियो भागदौड

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको एक चुनावी सभामा एक सर्प निस्किएको छ । 

उनी बोल्नका लागि बनाइएको स्टेज नजिकै सर्प देखिएको हो । सर्प देखिएपछि त्यहाँ भागदौड मच्चिएको छ । 

प्रहरीले तत्कालै स्थिति नियन्त्रणमा लिएको बिबिसी हिन्दीले जनाएको छ ।





  • प्रकाशित मिति : मंसिर ५, २०७९ साेमबार २१:५:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया