महोत्तरी-२ मा लाेसपाका शरदसिंह भण्डारी दाेब्बर मतले अगाडि

महोत्तरी-२ प्रतिनिधिसभा तर्फ लाेसपाका शरदसिंह भण्डारी २४१४ मतका साथ अग्रस्थानमा छन् । 

साे क्षेत्रमा डा. एमालेका रामपरीक्षण यादव १३६९ मतका साथ दाेस्राे स्थानमा छन् भने तमलाेपाका डा.विजय सिंह ६१७ मतका साथ तेस्राे स्थानमा छन् । 
 





  • प्रकाशित मिति : मंसिर ६, २०७९ मंगलबार १६:१५:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया