मकवानपुर २ एमालेका बर्तौलाकाे अग्रता कायम

मकवानपुर प्रतिनिधिसभा क्षेत्र २ मा हालसम्म ५० हजार ७ सय ५ मतगणना भएकाे छ । 

मतगणनाकाे परिणामअनुसार एमालेका महेश कुमार बर्तौलाले अग्रता कायम गरेका छन् । 

उनले २० हजार ३८ मत प्राप्त गर्दा एकीकृत समाजवादीका विरोध खतिवडाले १८ हजार ६ सय ८ मत पाएका छन् । 

त्यसैगरी राप्रपाका राजन मैनालीले १ हजार २ सय ५३ र स्वतन्त्र पार्टीका उम्मेदवार भरत पराजुलीले ६ हजार ८ सय ६४ मत प्राप्त गरेका छन् ।





  • प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार १६:५:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया