बाँके ३ (ख) मा कांग्रेसका बादशाह कुर्मी विजयी

बाँकेको क्षेत्र नं ३ प्रदेश (ख) बाट नेपाली कांग्रेसका बादशाह कुर्मी विजयी भएका छन् । 

उनले १३ हजार ४ सय ३३ मत प्राप्त गरेर नेकपा (एमाले) का भीम ओलीलाई पराजित गरेको निर्वाचन अधिकृत प्रकाशबहादुर भण्डारीले जानकारी दिए ।

उनका निकटतम् प्रतिद्वन्द्वी ओलीले १० हजार ९ सय ५० मत प्राप्त गर्दा जनता समाजवादी पार्टीका विजयकुमार पाठकले ४ हजार ४ सय ५१ मत पाएका छन् ।





  • प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार १०:१०:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया