कास्की प्रदेश सभामा खगराज अधिकारीको मतान्तर उल्लेख्य

कास्की निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा नेकपा एमालेका संगठन विभाग प्रमुख तथा स्थायी कमिटी सदस्य खगराज अधिकारीले आफ्नो अग्रता कायम राखेका छन् ।

उनले त्यहाँ नेकपा माओवादीका दिपक कोइरालालाई २ हजारभन्दा बढी मतले पछाडि पारेका छन् ।

त्यहाँ हाम्रो पार्टीका मदनबहादुर केसी तेस्रो नम्बरमा रहेका छन् । 

अधिकारीले ८४४४ मत ल्याउँदा दिपक कोइरालाले ६२५२ र केसीले १४४२ मत ल्याएका छन् ।





  • प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार १९:३६:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया