कपिलवस्तु १ बाट एमालेका बलराम अधिकारी निर्वाचित

कपिलवस्तु क्षेत्र नम्बर १ मा एमाले उम्मेदवार बलराम अधिकारी १५ हजार ६९२ मतान्तरले विजयी भएका छन् । उनले ३४ हजार ६७५ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार चक्रपाणी खनालले १८ हजार ९८३ मत ल्याएको सहायक निर्वाचन अधिकृत शान्तराज आचार्यले बताए ।

विजयी अधिकारी २०७० को संविधान सभा सदस्य निर्वाचित भएका थिए । औपचारिक घोषणा हुन बाँकी छ ।





  • प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार २१:३०:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया