के छ काभ्रेमा गोकुल बाँस्कोटाको अवस्था ?

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले काभ्रे निर्वाचन क्षेत्र नम्बर २ मा अग्रता लिइरहेका छन् ।

उनले २९८२७ मत ल्याएर अग्रता लिएका हुन् ।

नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईंले उनलाई पछ्याएका छन् । उनले २७४९० मत ल्याएका छन् ।
 





  • प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार २१:३९:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया