आफताव आलमका छोरा फिरदोसलाई हराउँदै स्वतन्त्र उम्मेदवार साह विजयी

रौतहट क्षेत्र नम्बर २ मा स्वतन्त्र उमेदवार किरणकुमार साह विजयी भएका छन् । 

उनी पूर्वमन्त्री मोहम्मद आफताव आलमका छोरा मो. फिरदोस आलमलाई पराजित गर्दै सांसद बनेका हुन् । 

साहले ३२ हजार ८४२ मत ल्याए भने निकटतम प्रतिस्पर्धी आलमले २८ हजार २४८ मत ल्याए । उनीहरुबीच चारहजार ५९४ मतान्तर रह्यो । 

पूर्वमन्त्री आलम राजपुर बम काण्डमा जेल सजाय भोगिरहेका छन् । 





  • प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार २२:४६:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया