रुपन्देही-१ बाट घनश्याम भुसाललाई पराजित गर्दै एमालेका छविलाल विश्वकर्मा विजयी

रुपन्देहीको प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट नेकपा एमालेका छविलाल विश्वकर्मा विजयी भएका छन् । उनी स्वतन्त्र उम्मेदवार घनश्याम भुसाललाई पराजित गर्दै विजयी भएका हुन् । 

पूर्वएमाले नेता भुसाल पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बनेका थिए । उनलाई सत्ता गठबन्धनले साथ दिएको थियो । 

एमालेका छविलालले २४ हजार ८७२ मत ल्याए भने भुसालले २१ हजार ३०८ मत प्राप्त गरे । उनीहरुबीचको मतान्तर ३ हजार ५ सय ६४ छ । 





  • प्रकाशित मिति : मंसिर ९, २०७९ शुक्रबार २३:२६:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया