प्रतिनिधिसभाअन्तर्गत सुनसरी–३ मा नेकपा एमालेको अग्रता कायम छ ।
पछिल्लो मत परिणामअनुसार एमालेकी भगवती चौधरीले ३३ हजार ४७९ मत प्राप्त गरेकी छन् ।
नेपाली कांग्रेसका विजयकुमार गच्छदारले २८ हजार ६५५ मतका साथ उनलाई पछ्याइरहेका छन् ।
एमालेकी चौधरी र कांग्रेसका गच्छदारको मतान्तर चार हजार ८२४ छ ।
तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनालीले ६ हजार १९५ मत ल्याएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।