बाजुरामा कांग्रेसका पाण्डेलाई साढे चार हजार मतको अग्रता

बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले साढे चार हजारभन्दा बढी मतको अग्रता लिएका छन्। 

प्रतिनिधिसभा सदस्य उम्मेदवार कांग्रेसका पाण्डे एमालेका कर्ण थापाभन्दा चार हजार ५५८ मतान्तरले अघि छन्। 

पाण्डेले १७ हजार ८५५ मतसहित अग्रता बनाउँदा थापाले १३ हजार २९७ मत ल्याएका छन्।





  • प्रकाशित मिति : मंसिर १७, २०७९ शनिबार १७:५५:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया