विश्वकपमा जारी पहिलो क्वार्टरफाइनलमा ब्राजिल र क्रोएसियाको खेल पेनाल्टी सुटआउटमा पुगेको छ ।
निर्धारित ९० मिनेटमा यी दुई टिमबीचको खेल गोलरहित बराबरीमा सकिएको थियो ।
थपिएको ३० मिनेटमा ब्राजिलका लागि नेयमारले १०६ औं मिनेटमा गोल गरे ।
क्रोएसियाले पेट्कोभिकले ११७ औं मिनेटमा गोल गरेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।