यी हुन् राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिकतर्फका सबै सांसद [सूचीसहित]
फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सासंदको अन्तिम नामावली टुंगो लगाएको छ। उक्त पार्टीको आज बसेको बैठकले निर्वाचन आयोगमा बुझाउन समानुपातिक सासंदको नामावली टुंगो लगाएको हो । समानुपातिक मतअनुसार रास्वपाले १३ सिट पाएको छ । 

१. डोल प्रसाद अर्याल (खस आर्य पुरूष)
२. डा. ढाका कुमार श्रेष्ठ (आदिवासी पुरूष)
३. असिम साह (मुस्लिम पुरुष)
४. मनिष झा (मधेसी पुरूष)
५. इन्दिरा राना मगर (आदिवासी महिला)
६. सुमना श्रेष्ठ (आदिवासी महिला)
७. अशोक चौधरी (थारु पुरुष)
८. तपेश्वर यादव (मधेशी पुरुष)
९. डा. चन्दा कार्की (खस आर्य महिला)
१०. निशा डांगी (खस आर्य महिला)
११. सन्तोष परियार (दलित पुरुष)
१२. विनिता कठायत (पिछडिएको वर्ग महिला)
१३ . कल्पना रोक्का (दलित महिला) 





  • प्रकाशित मिति : मंसिर २४, २०७९ शनिबार १५:२६:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया