स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार १ जनामा कोरोना संक्रमण पुष्टि भए पनि आइतबार भने नयाँ संक्रमित थपिएका छैनन् ।
१९९ जनामा कोरोना परीक्षण गर्दा कसैमा पनि संक्रमण पुष्टि नभएको मन्त्रालयले जनाएको छ । नयाँ संक्रमित नथपिए पनि देशभर सक्रिय संक्रमितको संख्या ११ जना रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।