मेसीले गरे गाेल

विश्वकप फाइनलमा अर्जेन्टिनाका लागि पहिलाे गाेल लियाेनल मेसीले गरेका छन् ।

उनले २३ मिनेटमा पेनाल्टीमार्फत् गाेल गरेका हुन् ।

याेसँगै खेलमा अर्जेन्टिनाले अग्रता लिएकाे छ । र अहिलेसम्म याे विश्वकपमा सबैभन्दा बढी गाेल गर्ने खेलाडी बनेका छन् मेसी ।





  • प्रकाशित मिति : पुस ३, २०७९ आइतबार २१:१७:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया