दीपिका पादुकोणले सार्वजनिक गरिन् विश्वकपको ट्रफी

कतार विश्वकपको फाइनल खेल अहिले लुसैल स्टेडियममा जारी छ। 

जारी समापन समारोहमा बलिउड अभिनेत्री दीपिका पादुकोणले विश्वकपको ट्रफी सार्वजनिक गरेकी छन्।

पादुकोण र सन् १९९८ र २०१८ को विश्वकप विजेता फ्रान्सेली टोलीका सदस्यले संयुक्त रुपमा ट्रफी सार्वजनिक गरेका हुन् ।

६.१७५ किलोग्रामको विश्वकपको ट्रफीमा १८ क्यारेटको सुन र मालाकाइटले बनेको छ।





  • प्रकाशित मिति : पुस ३, २०७९ आइतबार २२:६:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया