विश्वप्रकाश शर्मा भन्छन् - म मन्त्री बन्ने लाइनमा छैन
फाइल तस्बिर

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू नयाँ सरकारमा मन्त्री बन्ने लाइनमा नरहेको बताएका छन् । आज कांग्रेसको संसदीय दलको नेताको निर्वाचनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले त्यस्तो बताएका हुन् ।

उनले आफू पार्टीमा महामन्त्री भएको वर्ष दिन मात्रै भएको बताउँदै पार्टीलाई सुसंगठित गर्ने धेरै कामहरु बाँकी रहेकोले पार्टीको काम गर्ने बताएका छन् ।  





  • प्रकाशित मिति : पुस ६, २०७९ बुधबार १३:१४:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया