धोबीखोला करिडाेर क्षेत्रका अवैध संरचना महानगरले भत्कायाे

काठमाडौं महानगरले बुधबार पनि अवैध संरचनामाथि डोजर चलाएको छ । 

अनामनगरको देवीनगरस्थित धोबीखोला करिडाेर क्षेत्रमा बनाइएका अवैध संरचनामा महानगरले बुधबार डोजर चलाइएको हो । 

सरकारी जग्गा कब्जा गरी अवैध रूपमा बनाइएका संरचनामा डोजरमा डोजर चलाएको महानगरले जनाएको छ । 

महानगरले गत १ साउनमा पूर्वसूचना दिएर भत्काउन भनेका संरचना अटेर गरी नभत्काएको भन्दै महानगरले डोजर लगाएकाे हाे । 





  • प्रकाशित मिति : पुस ६, २०७९ बुधबार १५:३७:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया