चिनियाँ राजदूतमा नियुक्त चेन सोङ पुस १२ गते काठमाडौं आइपुग्ने

नेपालका लागि चिनियाँ राजदूतमा नियुक्त भएका चेन सोङ पुस १२ गते काठमाडौं आउने भएका छन्। 

चिनियाँ राजदूत होउ यान्छी कार्यकाल सकेर फर्किएपछि बेइजिङले नेपालमा नयाँ राजदूत पठाएको हो। नेपाल आएर उनी केही दिन क्वारेन्टीनमा बस्नेछन्। 

बेइजिङस्थित विदेश मन्त्रालयले नेपालका लागि चिनियाँ राजदूतमा छन् सोङलाई नियुक्त गरेको थियो। उनी एसिया मामिलाका विज्ञका रूपमा चिनिन्छन्। 





  • प्रकाशित मिति : पुस ६, २०७९ बुधबार १७:१३:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया