अभी लामा र अनिता गोलेको रोमान्स, यस्तो छ ‘दर्शन होर्छे’

मोडल एवम् निर्देशक अभी लामा र अनिता गोले अभिनीत ‘दर्शन होर्छे’ बजारमा आएको छ । आनभी प्रोडक्सनको युट्युब च्यानलमार्फत उक्त गीत सार्वजनिक गरिएको हो ।

उक्त गीतलाई वरिष्ठ गायक एवम् सङ्गीतकार विश्व दोङले शब्द रचना, सङ्गीत, सङ्गीत संयोजन र गाएका हुन भने फिमेल भोकलमा सुमिना लोले साथ दिएकी छन् । 

दिपेश प्रधानले मिक्सिङ गरेको उक्त गीतलाई सरगम स्टुडियोमा रेकर्ड गरेका हुन् । मोडल एंव निर्देशक अभी लामा, अनिता गोले,प्रेम थिङ, रोहनी लामा र कुइसाङ रुम्बा(अतिथी कलाकार) को अभिनय समेटिएको म्युजिक भिडियोलाई उनै मोडल एंव निर्देशक अभी लामाले निर्देशन र कोरियोग्राफी गरेका हुन् ।

विशाल थापा र सजित के घिसिङले छायाङ्कन,फराज अर्पणले सम्पादन, सजित के घिसिङले ड्रोन छायाङ्कन गरेको हुन् । 





  • प्रकाशित मिति : पुस १०, २०७९ आइतबार १३:१५:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया