देउवा र नेपालबीच भेटवार्ता

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादी पार्टीका अध्‍यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

उनीहरूबीच शुक्रबार साँझ भेटवार्ता भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने समय नजिकिएका बेला देउवा र नेपालबीच भेटवार्ता भएको हो । 

प्रचण्डले यही २६ पुसमा संसदमा विश्वासको मत लिँदै छन् । उनले विश्वासको मत लिनुअघि देउवा र नेपालबीच भएको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ । 





  • प्रकाशित मिति : पुस २२, २०७९ शुक्रबार १९:८:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया