अछाममा ३४ वर्षीय एक पुरुष मृत फेला

अछाममा ३४ वर्षीय एकजना मृत फेला परेका छन् । 

जिल्लाको पञ्चदेवल विनायक नगरपालिका-९ चिल्ताडास्थित कर्णाली नदीमा ३४ वर्षीय सञ्जयबहादुर विष्ट मृत फेला परेका हुन् ।

कालिकोट नरहरीनाथ गाउँपालिका–१ कोटवाडाका विष्ट शनिबार मृत अवस्थामा फेला परेका थिए । 

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : पुस २४, २०७९ आइतबार १७:३९:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया