सुरु भयाे मन्त्रिपरिषद्काे पहिलाे बैठक

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेकाे भाेलिपल्ट नयाँ मन्त्रिपरिषद् बैठक सुरु भएकाे छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरषद्काे कार्यालयमा याे बैठक सुरु भएकाे हाे ।

प्रधानमन्त्री प्रचण्डले मंगलबार २३ सदस्यीय मन्त्रिपरिषद विस्तार गरेका थिए । उनले ३ जनालाई राज्यमन्त्री बनाएका छन् ।





  • प्रकाशित मिति : माघ ४, २०७९ बुधबार १६:५:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया