एमाले अध्यक्ष ओलीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

नेपालका चीनका नवनियुक्त राजदूत चेन सङले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन् । 

राजदूत सङले बुधबार ओलीनिवास बालकोट पुगेर ओलीसँग भेट गरेका हुन् । 

राजदूत भएर काठमाडौं आएपछि चिनियाँ राजदूत भेटघाटमा सक्रिय छन् ।





  • प्रकाशित मिति : माघ ४, २०७९ बुधबार १९:२३:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया