\
सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा.डा. देवराज अधिकारीलाई नियुक्त गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषदको बैठकले अधिकारीलाई अनुदान आयोगको अध्यक्षमा नियुक्त गरेको हो ।
अधिकारी त्रिभुवन विश्वविद्यालयका प्राध्यापक हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।