विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा.डा. देवराज अधिकारी नियुक्त
फरकधार / ४ माघ, २०७९

सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा.डा. देवराज अधिकारीलाई नियुक्त गरेको छ । 



बुधबार बसेको मन्त्रिपरिषदको बैठकले अधिकारीलाई अनुदान आयोगको अध्यक्षमा नियुक्त गरेको हो ।

अधिकारी त्रिभुवन विश्वविद्यालयका प्राध्यापक हुन् । 





  • प्रकाशित मिति : माघ ४, २०७९ बुधबार १९:४१:४९,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया