क्यालिफोर्नियामा अन्धाधुन्ध गोली प्रहारबाट १० जनाको मृत्यु भएको छ ।
चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा आयोजित कार्यक्रममा अज्ञात व्यक्तिले गोली प्रहार गरेका थिए ।
क्यालिफोर्नियाको मोन्टेरी पार्कमा भएको गोलीकाण्डमा करिब १६ जनालाई गोली लागेको छ भने कम्तीमा १० जनाको मृत्यु भएको बताइएको छ।
स्थानीय समय अनुसार शनिबार राति १० बजे सो गोलीकाण्ड भएको थियो।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।