सुन प्रतितोला ६२ हजार ७ सयमा कारोबार

काठमाडौं– आज सुन प्रतितोला ६२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सोही मूल्यमा कारोबार भएको सुन आज स्थिर रही कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै, चाँदी प्रतितोला ७ सय ८० मा कारोबार भइरहेको छ । हिजो चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।
 





  • प्रकाशित मिति : फागुन ७, २०७५ मंगलबार ११:२९:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया