राष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक कार्यक्रममा सहभागी हुन आज हेटौंडा जाने भएकी छन् ।
उनी मकवानपुरमा रहेको प्रदेश सरकार मातहतको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको नवनिर्मित भवन उद्घाटन गर्ने कार्यक्रम रहेको प्रतिष्ठानले जनाएको छ ।
राष्ट्रपति भण्डारी १२ बजे हेलिकोप्टरमार्फत हेटौंडा जाने र अस्पताल भवनको उद्घाटनपश्चात् पुनः काठमाडौं फर्किने कार्यक्रम छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।