प्रतिनिधि सभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधिसभाको नियमावली पेस गर्ने कार्यसूची छ ।
२१ सदस्यीय मस्यौदा समितिले तयार पारेको नियमावलीको मस्यौदा आज पेस गर्न लागिएको हो ।
संसदले पास गरेपछि नयाँ नियमावली लागू हुनेछ । हाल २०७५ को नियमावलीले संसद् चलिरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।