पल्सर स्पोर्टस अवार्ड वर्ष खेलाडी मनोयनमा परेका खेलाडी सार्वजनिक

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को आयोजनामा हुने ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०७८’को वर्ष खेलाडी महिलातर्फ क्रिकेटका दुई र बक्सिङ, भलिबल र एथलेटिक्सका एक–एक खेलाडी मनोनयनमा परेका छन् ।

मञ्चले मंगलबार एक कार्यक्रमकाबीच वर्ष खेलाडीको मनोनयन सार्वजनिक गरेको हो । जसमा महिलातर्फ क्रिकेटका सीताराना मगर र रुबिना क्षेत्री, भलिबलकी अरुणा शाही, बक्सिङकी पुनम रावल र एथलेटिक्सकी पुष्पा भण्डारी मनोनयनमा परेका छन् ।

अवार्ड फागुन २३ गते हुँदै छ ।





  • प्रकाशित मिति : फागुन १६, २०७९ मंगलबार २२:११:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया