ओखलढुंगामा रुखमा झुन्डिएको अवस्थामा वृद्ध दम्पतीको शव भेटियो

ओखलढुंगामा रुखमा झुन्डिएको अवस्थामा वृद्ध दम्पतीको शव भेटिएको छ ।

मोलुङ गाउँपालिका–२ लामिडाँडा निवासी ७० वर्षीय हेमप्रसाद दाहाल र उनकी श्रीमती ६९ वर्षीया बेदुकाको घर नजिकैका रुखमा झुन्डिएको अवस्थामा शव भेटिएको हो । 

प्रहरी प्रमुख निरीक्षक देवेन्द्र दासका अनुसार उक्त घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
 





  • प्रकाशित मिति : फागुन २२, २०७९ साेमबार १७:४४:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया