मुस्ताङमा विश्वविद्यालय खोल्न सरकारले स्वीकृति दिएको छैन : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले मुस्ताङमा विश्वविद्यालय खोल्न सरकारले स्वीकृति नदिएको बताएका छन्। 

मंगलबार सोलुखोला दूधकोशी जलविद्युत आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले मुस्ताङमा विश्वविद्यालय खोल्न सरकारले स्वीकृति नदिएको बताएका हुन्।

‘मुस्ताङमा बुद्धको युनिभर्सिटी बौद्ध युनिभर्सिटी खोल्ने कुरा भन्ने पनि आयो। पक्कै पनि त्यहाँ स्थानीय तहबाट चाहिँ कलेज खोल्ने, युनिभर्सिटी खोल्नेभन्दा पनि कलेज खोल्ने चर्चाचाहिँ धेरै पहिलेदेखि भएको रहेछ,’ उनले भने, ‘तर नेपाल सरकारले कहीँकतै स्वीकृति दिएको स्थिति होइन।’





  • प्रकाशित मिति : फागुन २३, २०७९ मंगलबार १८:४०:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया