राष्ट्रपति निर्वाचनको तयारी पूरा

भोलि बिहीबार हुने राष्ट्रपति निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुने मतदानको लागि तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।

नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा दुई वटा मतदान केन्द्र निर्माण गरिएको छ। राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका सुवास नेम्वाङ उम्मेदवार रहेका छन् । 





  • प्रकाशित मिति : फागुन २४, २०७९ बुधबार १७:१०:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया