तोलामा ८ सयले बढ्यो सुनको मूल्य

नेपाली बजारमा शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ । 

बहिीबार प्रतितोला १ लाख १ हजारमा कारोबार भएको सुनको मूल्य आज १ लाख १ हजार ८ सय रुपैयाँ तोकिएको छ । आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १ हजार ३ सय रुपैयाँ तोकिएको छ ।  

बिहीबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ५ सय रुपैयाँ निर्धारण गरिएको थियो । आज चाँदीको मूल्य स्थिर रही प्रतितोला १ हजार २ सय २० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।  





  • प्रकाशित मिति : फागुन २६, २०७९ शुक्रबार १२:७:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया