उपराष्ट्रपति पदका उम्मेदवार यादव रेशम चौधरीलाई भेट्न डिल्लीबजार कारागारमा

जनता समाजवादी पार्टीका नेता एवं उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादव नागरिक उन्मुक्ति पार्टिका संरक्षक रेशम चौधरीलाई भेट्न यादव डिल्लीबजार कारागार पुगेका छन् ।

सत्ता गठबन्धनका तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार रहेका यादवले उपराष्ट्रपतिमा आफूलाई सहयोग गर्न चौधरीसँग आग्रह गरेको बताइएको छ । 

सत्ता गठबन्धनकै अर्काे दल जनमत पार्टीले पनि उपराष्ट्रपतिमा छुट्टै उम्मेदवार उठाएकाे छ । 





  • प्रकाशित मिति : फागुन ३०, २०७९ मंगलबार १७:५२:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया